रुकुम पूर्वबाट प्रचण्ड विजयी, १० हजारभन्दा बढी मतसहित प्रतिनिधिसभामा निर्वाचित

Naya Sansar Online TV 62+ समाचार ( )
२२ फाल्गुन २०८२

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प दाहाल‘प्रचण्ड’ रुकुम पूर्व बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।

मतपरिणाम सार्वजनिक भएसँगै रुकुम पूर्व मा प्रचण्डका समर्थकहरूले विजय उत्सव मनाउन थालेका छन्।

प्रतिक्रिया

Poonam Yadav २२ फाल्गुन २०८२, शुक्रबार

Nepal Kamlesh Patil

सम्बन्धित समाचार