दिदीबहिनीको अद्वितीय सफलता: दुवै स्वर्ण पदक विजेता 'गोल्ड मेडलिस्ट

Griha Sewa 7+ समाचार ( )
१५ पौष २०८१

काठमाडौंकी २८ वर्षीया रेविका भण्डारी र उनकी बहिनी २७ वर्षीया रिकिता भण्डारी स्वर्ण पदक विजेता 'गोल्ड मेडलिस्ट' हुन्। रेविका व्यवस्थापनकी विद्यार्थी हुन्। उनले एमबिएसमा ३.९० सिजिपिए ल्याएकी थिइन्।

रेविकाकी बहिनी रिकिता पनि गोल्ड मेडलिस्ट हुन्। उनले वातावरण तथा विज्ञान विषयमा एमएस्सी गरेकी छन् र ३.९४ सिजिपिए ल्याएकी छन्। रिकिताले मदन विद्या वातावरण विज्ञान पुरस्कार पनि प्राप्त गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार